Navigation

 books@bvks.com  +91-70168 11202
Srila Prabhupada Books

श्रीकृष्णभक्ति निर्देशिका

श्रीकृष्णभक्ति निर्देशिका

By भक्ति विकास स्वामी
 60

कृष्णभावनामृतको अभ्यास किन गर्ने ? के मलाइ गुरुको आवश्यकता छ ? यसको लागि म कहाँ कसरी जाने हो ? कृ ष्णभावनामृत कसरी प्रारम्भ गर्ने भन्ने बारेको जानकारी सबै यस पुस्तकले दिन्छ। दैनिक गरिने अभ्यासका लागि सजिलो र बुझ्न सकिने मार्गदर्शनले हामीलाई भगवान् श्रीकृ ष्णका नजिक लैजान्छ । यो व्यवहारिक जानकारीले भरिपूर्ण छ। यो आश्रम बस्ने वा घरमा बस्ने दुवै भक्तका लागि उपयोगी छ। यसले तपाइँलाई उत्तम र आध्यात्मिक व्यक्ति बनाउने निश्चित छ । EUB भक्तिवेदान्त बुक ट्रस्ट कृष्णभावनामृतको अभ्यास किन गर्ने ? के मलाइ गुरुको आवश्यकता छ ? यसको लागि म कहाँ कसरी जाने हो ? कृ ष्णभावनामृत कसरी प्रारम्भ गर्ने भन्ने बारेको जानकारी सबै यस पुस्तकले दिन्छ। दैनिक गरिने अभ्यासका लागि सजिलो र बुझ्न सकिने मार्गदर्शनले हामीलाई भगवान् श्रीकृ ष्णका नजिक लैजान्छ । यो व्यवहारिक जानकारीले भरिपूर्ण छ। यो आश्रम बस्ने वा घरमा बस्ने दुवै भक्तका लागि उपयोगी छ। यसले तपाइँलाई उत्तम र आध्यात्मिक व्यक्ति बनाउने निश्चित छ ।


Share:
Nameश्रीकृष्णभक्ति निर्देशिका
PublisherBhaktivedanta Book Trust
Publication Year2014
BindingPaperback
Pages132
Weight110 gms

Submit a new review